Home समाचार

समाचार

श्री एयरलाइन्सको काठमाडौँ–जनकपुर पुनः उडान सुरु

काठमाडाैँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–जनकपुर गन्तव्यमा पुनः उडान सुरु गरेको छ ।

प्रदेश नं १ को ३९ अर्ब ७३ करोडको बजेट सार्वजनिक

विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/०८० का लागि कूल रु ३९ अर्ब ७३...

प्रतिपक्षी दलको अवरोधले लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

रूपन्देही । प्रमुख प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशसभामा...

थप २५ जनामा काराेना सङ्क्रमण पुष्टि

काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण २५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ९०५ मा...

मनोज पाण्डेविरुद्ध दुई मुद्दा दायर : १८ वर्ष कैद सजाय गर्न माग दाबी

काठमाडौँ । आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बेहोस बनाएर बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर...

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र (पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा बुधबार दिउँसो प्रधानमन्त्री...

सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास मन्त्रालयले यसो...

विमला वली प्रकरणको छानबिन गर्न समिति गठन

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली प्रकरणमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । । लुम्बिनी प्रदेश सरकारको बुधबार...

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री आले

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा...

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु

चितवन । बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला...