Home समाचार

समाचार

टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कैलाली । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया...

दाङमा ५३७ सडक ट्रयाक खन्ने क्रममा ऐतिहासिक सिक्का भेटिए

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । बिहीबार त्यस स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् ।...

जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

जाजरकाेट । रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु...

मन्त्री आलेद्वारा प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास

डाेटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास गरेका छन् । उनले जिल्लाको दक्षिण भेगमा...

सरकारले एसपिपी खारेज गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) खारेज गरिने बताएका छन् । पार्टी निकट युवासङ्घ नेपालको उपत्यका...

माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु

चितवन । माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का...

गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा...

टोखामा कुटपिटबाट एकको मृत्यु, तीन जना पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले काठमाडौँको टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखा...

कस्तो रहला आउँदो साताको मौसम ?

काठमाडाैँ । साताको सुरुआतमा प्रदेश नं १, मधेस प्रदेश, बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावाना रहेको जल तथा मौसम...

२१ खर्ब खर्चेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सङ्घ र प्रदेशको अठोट

काठमाडौँ । सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्तरूपमा आगामी आर्थिक वर्षमा कूल २१ खर्ब बराबरको बजेट खर्च गर्ने भएका छन् । सङ्घीय...