Home समाचार

समाचार

प्रधानसेनापतिद्वारा शान्ति सेनाको लेबनान मिसनको मुख्यालय भ्रमण

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार शान्ति सेना मिसन यूएनआईएफएल मिसन लेबनानअन्तर्गतको सेक्टर इस्ट हेडक्वार्टर भ्रमण गरेका छन् ।

हातहतियार र लेनदेन मुद्दाका दुई पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेले हातहतियार तथा खरखजाना मुद्दा...

बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द

बैतडी । बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका...

राष्ट्रियसभामा आठ प्रतिवेदन पेस

काठमाडाैँ । विधायन व्यवस्थापन समितिका आठ प्रतिवेदनहरु राष्ट्रियसभामा पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका...

काठमाडाैँमा दुई जनामा हैजा पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडाैँ । काठमाडौँमा दुई जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा...

आईजीपी विवाद हेर्दाहेर्दैमा, असार १३ गते सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज बहस नसकिएपछि  हेर्दाहेर्दैमा राखिएको...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

चन्द्राैटा । कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता...

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

काठमाडाैँ । मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन...

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम “सांस्कृतिक सहर, समृद्ध महानगर”(पूर्ण पाठसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। महानगर प्रमुख बालेन्द्र साहले “सांस्कृतिक सहर, समृद्ध...

नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर सात करोडको जग्गा किर्ते गरि ठगी गर्नेहरु पक्राउ 

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरोले सात करोडको जग्गा किर्ते गरि ठगी गर्ने विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । जापानमा बसेको...