Home समाचार

समाचार

बलात्कारको आरोपमा पक्राउ परेका मनोज पाण्डे पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । आठ वर्षअघि सौन्दर्य प्रतियोगताकी सहभागी युवतीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०७९ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो ।

सभापति देउवासँग दुई महामन्त्रीको भेट : भ्रातृ संस्थाको निर्वाचनबारे छलफल

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गरेका छन् ।

जग्गा धितो राख्न नपाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जग्गा धितो राखेर कर्जा नदिने निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश ईश्वर...

‘शेयर कारोबार उत्पादनमूलक भएन’- प्रेम सुवाल

काठमाडौँ । शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै...

प्रतिनिधिसभा बैठक : डोट्याली भाषामा गेटा मेडिकल कलेज सञ्चालन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय, स्थानीय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले...

क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्ध रिट

काठमाडाैँ । सर्वोच्च अदालतमा क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारले निर्णयविरुद्धमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री...

कृषिमा बामदेवका दुई दृष्टिकोण….

काठमाडौँ । राष्ट्रिययसभा सदस्य बामदेव गौतमले बजेट समाजवाद उन्मुख नभएको भन्दै आफ्ना दुई दृष्टिकोण सदनसमक्ष प्रस्तुत गरेका छन् ।

प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण माग

काठमाडौँ । नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने बताएका छन् । साेमबारको...

सञ्चारमन्त्री कार्कीद्वारा हजयात्रीको बिदाइ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरेका छन्...