Home समाचार

समाचार

बाँकेमा रगत अभाव ट-यो

बाँके । बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ । जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिन–प्रतिदिन बढ्दै गएपछि...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिकामा ठाउँठाउँमा पहिरो खसेपछि कालीगण्डकी...

जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आगलागी

जनकपुर । जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको छ ।

तीन दिनदेखि बेपत्ता युवतीको सीमाक्षेत्रबाट उद्धार

बैतडी । तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार...

यी हुन् मन्त्रीपरिषद्को ७ निर्णयहरु

काठमाडौँ । असार ६ गते सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्ले सात वटा निर्णय गरेका छ । मन्त्री परिषदको बैठकको निर्णयलाई मंगलबार विहान सार्वजनिक...

भोटेबहालको गेस्ट हाउसमा बलात्कारपछि युवतीको सुन र नगद लुटपाट

काठमाडाैँ । काठमाडौँमा बलात्कारपछि लुटपाट गरी फरार भएका आरोपित पक्राउ परेका छन् । काभ्रे तेमाल गाउँपालिका-९ घर भई...

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका...

अदालतबाट जरिवना ठहर भएका तामाङ पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १३ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष निलम्बित

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई...

कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी, सहचालक घाइते

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए...