Home समाचार

समाचार

निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त

काठमाडौँ । नेपाल वायु सेवा निगमको महाप्रवन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले...

‘प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिका उन्नयनमा अझै धेरै काम गर्नुपर्छ ’-प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले साढे छ दशकमा नेपाली भाषा, साहित्य, संस्कृतिलाई स्वदेश एवं विदेशमा फिँजाउन अग्रणी भूमिका खेलेको...

केही घण्टामा मन्त्रिपरिषद पुनर्गठन हुने एकीकृत समाजवादीका प्रवक्ता खतिवडाको दाबी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले मन्त्री परिवर्तन गर्ने निर्णय केही घण्टामै लागू हुने दाबी गरेको छ । सचिवालयको बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ...

प्रतिनिधिसभा : नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धिमा सांसदको प्रश्न

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले मूल्यवृद्धि, लामो समयदेखि संसदमा अड्किएर बसेको नागरिकता विधेयक र विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना

पर्वत । पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बनेकी छन् । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६०...

चालु आवमा एक हजार मेट्रिक टन मल वितरण

दमाैली । कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षमा एक हजार एक मेट्रिक टन मल वितरण गरेको छ । कार्यालयले...

सप्तरीमा बस दुर्घटना : एकको मृत्यु, ११ जना घाइते

सप्तरी । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् ।

अङ्गुर खेती हुँदै उद्योगसम्म, कृषि पर्यटनमा नयाँ आयाम

काठमाडौँ । उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही...

जनशक्ती अभावले सेवाप्रवाहमा समस्या

वीरगञ्ज । मधेश प्रदेश र बागमती प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेको वीरगञ्जस्थित वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा...

६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर

काठमाडौँ । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते...