काठमाडाैँकाे दक्षिणकालीबाट नक्कली नोटसहित दुई पक्राउ
काठमाडाैँ । नेपाल प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले...
युट्युब च्यानलमा अश्लील सामाग्री प्रसारण गर्ने लामा पक्राउ
काठमाडाैँ । नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरो...
नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद बैठकको निर्णय
काठमाडौँ । सरकारले प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता...
अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युवा संघको प्रदर्शन
काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अर्थमन्त्री जनार्दश शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।
मुख्यमन्त्री शाही र स्वीस राजदूतबीच भेट
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
एकैदिन ९० जनामा काराेना सङ्क्रमण पुष्टि
काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सो अवधिमा...
मदन भण्डारी विश्वविद्यालय निर्माण प्रक्रियाको बाटो खुल्यो
काठमाडाैँ । मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६ पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि बाटो खुलेको छ । विसं २०७६ साउनमा दर्ता ‘मदन...
लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समिति नेतृत्वविहीन
लुम्बिनी । लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समितिमा नेतृत्व नहँुदा समितिका विषयगत काम प्रभावकारी बन्न सकेका छैनन् । प्रदेशसभामा विभिन्न विषयगत सातमध्ये चार...
बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम आज दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्...
गुल्मीमा चट्याङ लागेर बालकको मृत्यु
गुल्मी । चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ् नेपानेस्थित गुञ्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ ।...