Home समाचार

समाचार

गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकजनाको मृत्यु

मकवानपुर । पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु भएको छ । आज बागमती गाउँपालिका–४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको...

मन्त्रिपरिषद् निर्णय : विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने

काठमाडाैँ । सरकारले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने पाँच करोड ९६ लाख एसडिआर सहुलियतपूर्ण ऋण...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान...

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको छ । सांसद झपटबहादुर रावलले...

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद सजाय

सप्तरी । आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले आज एक शिक्षकलाई कैद सजाय र जरिवाना तोकेको...

नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई पक्राउ

बागलुङ । यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।...

नेपाल–भारत झुलाघाट नाका खुल्यो

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुलेको छ । नाका बुधबार अपराह्न ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश...

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते गर्न आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर २ गते तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ । बुधबार निर्वाचन आयोगका...

तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैन : नेता पुन

काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो...

दोदा नदीमा डुबेर बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार...