Home समाचार

समाचार

प्रतिनिधिसभाद्वारा यौन हिंसासम्बन्धी विधेयक पारित

काठमाडाैँ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ ।

‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई प्रदान गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज पोखरामा आयोजित एक...

राष्ट्रपतिद्वारा इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल...

यातायात कार्यालय सार्न लागिएकामा विरोध

भक्तपुर । सूर्यविनायक नगरपालिका–८स्थित जगातीमा सञ्चालनमा रहेको ‘यातायात व्यवस्था कार्यालय’ पाँच वर्षपछि राधे राधेस्थित माइक्रोबस पार्कमा सार्ने भएपछि विरोध भएको छ ।...

‘स्माइलिङ चिल्ड्रेन’ परियोजना सुरु

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा...

पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी

सिन्धुपाल्चाेक । पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ ।...

प्रतिनिधिसभा बैठक : किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

काठमाडाैँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन...

कर्णाली प्रदेशका अर्थमन्त्री विष्टलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ, २७ असार । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बिन्दमान विष्टलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ।फोक्सो र घाँटीको समस्याबाट ग्रस्त मन्त्री विष्टको...

वैदेशिक रोजगारीबाट फर्किएकालाई अनुदान

तनहुँ । व्यास नगरपालिका कार्यालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई अनुदान दिएको छ । रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन कूल रु...

पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न नेपाली जनता दलकाे माग

काठमाडाैँ । नेपाली जनता दलले आगामी सङ्घीय तथा प्रदेशको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न माग गरेको छ । उक्त दलले...