Home समाचार

समाचार

व्यास नपाद्वारा भूमिहीनलाई निस्सा वितरण

तनहुँ । तनहुँको व्यास नगरपालिकाले भूमिहीनलाई लालपूर्जाको निस्सा वितरण गर्न सुरुआत गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण थालनी...

बागलुङमा डेंगुका बिरामी फेला

बागलुङ । बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छ । गर्मीबढेसंगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाईबाट सर्ने यो...

प्रतिपक्षी बेन्च खाली हुँदा सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम । प्रतिपक्षी बेन्चमा प्रदेशसभाका सदस्यको अनुपस्थितिपछि सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठक कारबाही अघि बढ्न नसकी स्थगन गरिएको छ । बैठक प्रारम्भ...

जबर्जस्ती करणीमा बौद्धबाट पक्राउ परेका तीनैजना जेल चलान

काठमाडाैँ । काठमाडौँको बौद्धमा जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका तीनैजना जेल चलान भएका छन् । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित...

वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय

भक्तपुर । चाँगुनारायण नगरपालिका–६ कार्यालयले आज बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल...

धोवीखोलामा फोहोर फाल्नेलाई महानगरले गरायो २५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा...

सेनाले व्यावसायिक दक्षताका साथ थप जिम्मेवारी निभाउँदै आएको छः प्रधानसेनापति शर्मा

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताएका छन् ।

सिङ्गो न्याय प्रणालीमै सुधार गर्नुपर्ने खाँचो छ : कानूनमन्त्री कोइराला

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले मुलुकको न्यायप्रणालीमै सुधार गर्नुपर्ने खाँचो रहेको औँल्याएका छन् ।

कर्णालीमा मन्त्रालयगत शीर्षकमाथिको छलफल सकियो

कर्णाली । यही असार २४ गतेदेखि सुरु भएको ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७९’ अन्तर्गत प्रदेश सरकारका सबै मन्त्रालयगत शीर्षकमाथिको छलफल सकिएको छ...

कमला नदीमा दाजुभाइको शव फेला

जनकपुरधाम । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा आज दुई दाजुभाइको शव फेला परेको छ ।