Home समाचार

समाचार

नेपाली भूभाग चीनविरुद्धमा प्रयोग हुन नदिने कुरामा प्रष्ट छौंः गगन थापा

गगन थापा । मिति २०७९ असार २७ गते चीनिया कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख श्री लिउ चियान...

अमेरिका पुर्याइएका १२ औं शताब्दीका टुँडाल नेपाल फिर्ता ल्याइयो

काठमाडौँ । सन् १९८० को दशकमा टेकु नजिकै ह्युमत टोलस्थित नारायण मन्दिरबाट हराएका १२–१३ औं शताब्दीका दुई टुँडाल नेपाल फिर्ता ल्याइएको छ...

अर्ध जलेको अवस्थामा महिलाको शव बरामद

महाेत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा आज दिउँसो अर्ध जलेको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।...

राष्ट्रपतिबाट पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित एक समारोहका...

श्रीमतीको नक्कली फेसबुक अकाउन्ट बनाई चरित्रहत्या गर्ने पक्राउ

काठमाडाैँ । श्रीमतीको तस्बीर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको...

सिल प्याक पानी बोतलमा माकुरो भेटियाे

कैलाली । कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको छ । आकाश गङ्गा वाटर एण्ड वेभरेज...

अध्यक्ष नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज...

अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडाैँ । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको...

भरतपुरका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता

चितवन । भरतपुर महानगरपालिकाको सहयोगमा यहाँका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन सुरु गरिएको छ । महानगरले उपलब्ध गराएको रु २० लाखको अक्षयकोषबाट...

राष्ट्रियसभामा चार विधेयक पेश, अर्को बैठक असार ३० गते

काठमाडाैँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक पेश भएका छन् । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले...