Home समाचार

समाचार

नागरिकता विधेयकमा असमानता हटाउन सांसदको माग

काठमाडाैँ । सांसदहरूले सन्तानलाई आफ्नो नामबाट नागरिकता दिँदा आमा र बाबुका लागि फरकफरक व्यवस्था हुन नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा...

बागमती प्रदेशको विपद्सेवी पुरस्कार मेलम्ची नगरपालिकालाई

सिन्धुपाल्चाेक । बागमती प्रदेशको विपद्सेवी पुरस्कार मेलम्ची नगरपालिकाले पाएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै बागमती...

माओवादी बैठकमा प्रचण्डको भारत भ्रमणबारे छलफल

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भोलिदेखि हुने तीन दिने भारत भ्रमणका बारेमा छलफल भएको...

जसपा वीरगन्ज बैठकको निर्णय : बाबुराम र हिसिलासहित ९ नेता पार्टीबाट निष्कासित

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद्‌का अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ ।

जिरी नगरपालिकाको ४१ घर पहिराको उच्च जोखिममा

चरीकाेट । लगातारको वर्षसँगै दोलखाको जिरी नगरपालिकाको ४१ घर पहिराको उच्च जोखिममा परेको छ । जिरी नगरपालिकामा बुधबारदेखि निरन्तर भारी वर्षासँगै विभिन्न...

शैक्षिक योग्यता ढाटेको भन्दै वाइसिएलद्वारा गभर्नर अधिकारीविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको...

हात्तीको दाह्रासहित राई पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको...

रेणु यादवद्वारा जसपाको केन्द्रीय कार्यकारिणी तथा केन्द्रीय सदस्यबाट राजीनामा

काठमाडाैँ । जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । व्यक्तिगत कारण...

त्रिविमा हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई कारबाही

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन...

त्रिभुवन शिक्षण अस्पतालद्वारा ११ महिनामा चार लाख १६ हजार बिरामीलाई बहिरङ्ग सेवा

काठमाडाैँ । त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जले चालु आर्थिक वर्षको ११ महिनामा चार लाख १६ हजार १५२ लाई बहिरङ्ग सेवा प्रदान गरेको...