Home समाचार

समाचार

लोकप्रिय बन्दै अरिङ्गालका परिकार

म्याग्दी । अरिङ्गालको परिकार चाख्नुभएको छ ? यदि छैन भने म्याग्दी आउनुहोस् । यहाँ तपाईँ अरिङ्गालको परिकार खान पाउनुहुन्छ । सदरमुकाम बेनीस्थित...

चितवनमा गोरुको मासुसहित तीनजना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी...

राम्चेढुङ्गालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न १६ करोडको ‘डिपिआर’

गलकाेट । गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । चालु आवमा वडाले...

प्रशोधित पानीको बोतलमा माकुरा भेटिए पछि पानी उद्योगको उत्पादन रोक्का

कैलाली । कैलालीमा प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको पानी उद्योगको उत्पादन रोक्का गरिएको छ । कैलालीको बर्दगोरिया–१ बौनियामा...

उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट

कर्णाली । उच्च अदालत सुर्खेतले चालु आव ०७८/०७९ को असार २९ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योटगरेको छ । अदालतले वार्षिक ९० प्रतिशत...

टिकापुरमा घण्टाघरका घडी ठप्प

भजनी । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता ग¥यो...

भित्री खोला जलविद्युत् आयोजनाको पावरहाउसमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ । जुम्लाको पावर हाउसमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जिल्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीस्थित भित्री खोला जलविद्युत्...

माओवादी अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज भारत भ्रमणमा जाँदैछन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)...

ई–स्पोर्टसका लागि छुट्याएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइनः मेयर साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरले ई—स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा...

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने ६ बिचौलिया पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो...