Home समाचार

समाचार

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

लुम्बिनी । “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भनिन्, “पैसा अभावमा...

खर काट्ने बेला भीरबाट लडेर महिलाको मृत्यु

बैतडी । भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ जेब्लाखानकी ४५ वर्षीया लिलादेवी बोहरा रहेकी छन् । 

निर्वाचन इ-बुलेटिन र कल सेन्टर सञ्चालनमा

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन इ-बुलेटिन र कल सेन्टर सञ्चालन गरेको छ । आयोगले...

यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय

काठमाडौँ । सरकारले नेपाली सेनाका व्य.नं १७७५ सहायक रथी विजय थापाको पदावधि २०८० साल असोज १ गतेसम्म थप गर्ने भएको छ । सञ्चार...

कांग्रेसको घोषणापत्र संशोधनसहित पारित

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ ।

थप १७ सय ८७ जनामा डेंगु संक्रमण, दुई जनाको मृत्यु 

काठमाडौँ । पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ७८७ जनामा डेंगु संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । २०७९ साउन १ गतेयता नेपालमा...

थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा...

पहिरो पन्छाउन स्थानीय सरकार र सुरक्षा निकायको सक्रियता

कर्णाली । गत असोज १९ गतेदेखि अविरलरूपमा परेको वर्षापछिको बाढी र पहिराले कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्ड एक हप्तादेखि पूर्णरूपमा बन्द छ ।...

आयात प्रतिबन्ध मंसिर २९ सम्म कायमै

काठमाडौँ । सरकारले गाडी, मोटरसाइकल, तयारी मदिरा र स्मार्ट फोनको आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले ती...

मन्त्री कार्कीद्वारा कानुन मन्त्रालयको पदभार ग्रहण

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरेका छन् । चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी...