Home समाचार

समाचार

गोरखा आउनु जित र हारसँग सम्बन्धित विषय नै होइन : प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हुँदैनभएको बताएका छन् । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी...

निर्वाचनको स्वच्छतालाई नखल्बल्याउन प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेकाले आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न...

दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न काउन्सिलको अपिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले...

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

लुम्बिनी । “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भनिन्, “पैसा अभावमा...

खर काट्ने बेला भीरबाट लडेर महिलाको मृत्यु

बैतडी । भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ जेब्लाखानकी ४५ वर्षीया लिलादेवी बोहरा रहेकी छन् । 

निर्वाचन इ-बुलेटिन र कल सेन्टर सञ्चालनमा

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन इ-बुलेटिन र कल सेन्टर सञ्चालन गरेको छ । आयोगले...

यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय

काठमाडौँ । सरकारले नेपाली सेनाका व्य.नं १७७५ सहायक रथी विजय थापाको पदावधि २०८० साल असोज १ गतेसम्म थप गर्ने भएको छ । सञ्चार...

कांग्रेसको घोषणापत्र संशोधनसहित पारित

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ ।

थप १७ सय ८७ जनामा डेंगु संक्रमण, दुई जनाको मृत्यु 

काठमाडौँ । पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ७८७ जनामा डेंगु संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । २०७९ साउन १ गतेयता नेपालमा...

थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा...