Home समाचार

समाचार

गौरादह नगरपालिकाले बुहारीलाई निशुल्क स्नातक पढाउने

झापा । झापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने...

मनोनयन दर्ता गरेसँगै तेह्रथुमका उम्मेदवार चुनावी अभियानमा

म्याङ्लुङ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् । आगामी मंसिर ४ गते...

शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुन सकेको छैन । किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा...

जनतालाई मालिक बनाउने गरी काम गर्छौँ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई मालिक बनाउने गरी काम गर्ने सपना रहेको बताएका छन् । व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज आयोजित कार्यकर्ता भेटघाट...

७७ जिल्लामा फैलियो डेङ्गु, ४७ को मृत्यु

काठमाडौँ । डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...

समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, १८ जिल्लामा ढुवानी

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै ४ करोड ६ लाख ५ हजार...

थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ७ सय ४५ पिसिआर परीक्षणका क्रममा...

‘देश विकासका लागि गठबन्धन आवश्यक’

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको सरकार आवश्यक रहेको बताएका छन् ।

सङ्क्रमणकालीन न्याय तार्किक निष्कर्षमा पु-याउन कांग्रेस माओवादी मिल्न जरुरी : नेता पुन

रोल्पा । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले लामो समयदेखि थाँती रहेको सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन कांग्रेस माओवादी मिलन आवश्यक रहेको बताएका छन् ।

बामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि हो : प्रचण्ड

गोरखा ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान बामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको बताएका छन् । यहाँस्थित सत्ता गठबन्धनले आज...