नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखदः बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद भएको बताएका छन्...
वालिङका पाँच घर पहिरोको जोखिममा
वालिङ । अबिरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन्।
स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा...
खाद्यबाली छाडेर केरा खेती
म्याग्दी । म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ । खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन्...
मादल बनाउने पेसा सङ्कटमा
कर्णाली । कच्चापदार्थ र उचित बजार मूल्यको अभावका कारण बादी समुदायको मादल बनाउने पेसा सङ्कटमा परेको छ । कर्णालीका रैथाने बादी समुदायका...
के तपाईं उम्मेदवार बन्दै हुनुहुन्छ? योग्यताबारे थाहा पाउनुस्
काठमाडौँ । के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ...
बारा दुर्घटनाका बालक भन्छन्– बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ
हेटाैँडा । जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालकसहित ३६ जना घाइते छन्।
उक्त...
वर्षाले भित्र्याउन नपाएको धानबाली बोटमै उम्रिँदै
सुदूरपश्चिम । कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ । छिटो...
राजमार्गमा जताततै पहिरो, सिस्नेखोलामा सडक अवरुद्ध
धादिङ । धादिङको पृथ्वीराजमार्ग र त्रिभुवनराजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ । त्रिभुवनराजपथअन्तर्गत धुनीबेँसी...
म्याग्दीको गुर्जामा असोजमै हिमपात
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ ।विगतका वर्षमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस...
बारा बस दुर्घटनाका मृतक र घाइतेका परिवारलाई राहत दिन अध्यक्ष दाहालको आग्रह
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको जीतपुर–सिमरा सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ठूलो सङ्ख्यामा धनजनको क्षति...