उजागर हुन नसकेको आश्चर्यलाग्दो प्राकृतिक पुल
गण्डकी । पर्यटकीय नगरी पोखराको मध्यभागमा अवस्थित आश्चर्य लाग्दो प्राकृतिक पुल ओझेलमा परेको छ । पोखरा उपत्यकाको उत्पत्तिसँगै बनेको प्राकृतिक पुल उजागर...
सुनसरीका प्रहरी प्रमुखद्वारा कैदीबन्दीलाई टिका
इनरुवा । बडा दसैँको अवसरमा सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले कैदीबन्दीलाई टिका लगाइदिएका छन् । डिएसपी राईले आज एक कार्यक्रमको आयोजना...
भक्तपुरमा जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो
काठमाडौँ । विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ ।
भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् टीका
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् ।
भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको...
काठमाडौँमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल
काठमाडौँ । नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट घरमा ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आज राजधानीमा चहलपहल देखिएको...
जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
जुम्ला । जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम...
इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
तेह्रथुम । इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको मृत्यु भएको छ ।
करेन्ट लागेर...
तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी
तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन् । विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन...
जीपको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमति घाइते
चितवन । चितवनमा जीपको ठक्करबाट श्रीमान्को मृत्यु भएको छ भने श्रीमति घाइते भएकी छिन् ।
भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा...
गीतमार्फत डेङ्गु सचेतना कार्यक्रम
अर्घाखाँची ।
‘सुत्नेबेला नगरौं भुल पनि,
सबले घरमा लगाऔं है झुल पनि’