Home समाचार

समाचार

पहिराले दसैँका बेला घर छाडेर भागाभाग

बलेवा । बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण...

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सर्वसाधारणलाई सास्ती

दमौली । तीन दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा पहिरा जाँदा सर्वसाधारणले सास्ती पाएका छन् ।

पहिरो पन्छाएर पृथ्वीराजमार्ग सञ्चालन

दमाैली । अविरल वर्षासँगै पहिरो जाँदा अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालन गरिएको छ । आज बिहान पृथ्वीराजमार्गको दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध...

बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका-१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ ।

सडक अवरुद्ध हुँदा दसैँ मनाउन आएका गाउँमै रोकिए

ढोरपाटन । तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध...

दसैँ तिहारको अवसरमा मिर्छुलुङमा पर्यटन मेला हुने

तनहुँ । जिल्लाको भिमाद नगरपालिका–५ मिर्छुलुङमा चौथो मिर्छुलुङ दसैँ पर्यटन मेला हुने भएको छ । तेस्रो नेत्र युवा...

पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’

भरतपुर । थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम भरतपुर–२८ स्थित...

वर्षाका कारण यसबर्षको दसैं खल्लो

तनहुँ । गत मङ्गलबार साँझदेखि परेको अबिरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादसैँको रौनकता बढाउन सकेन। चाडपर्वको समयमा आफन्त,...

पृथ्वीराजमार्गमा पहिरो खस्दा दुई स्थानमा अवरुद्ध

तनहुँ । गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

दशैँको टिका थाप्ने क्रम आज तेस्रो दिन पनि जारी

काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ।