Home समाचार

समाचार

अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा

जलेश्वर । भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं...

रामेछापको चिस्यान केन्द्र अलपत्र

रामेछाप । मन्थलीमा निर्माणाधीन जिल्लाकै एकमात्र चिस्यान केन्द्र अलपत्र बनेपछि यहाँका किसानहरू चिन्तित बनेका छन् । तरकारी तथा फलफूल उत्पादक किसानहरूलाई लक्षित गरेर रामेछापको सदरमुकाम मन्थलीमा निर्माणाधीन तरकारी तथा...

सत्तारुढ गठबन्धन बैठक : आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट टुंग्याउने कसरत

काठमाडाैँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक...

राप्रपाले टुङ्गो लगायो उम्मेदवारको नाम

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको...

बैतडीमा आगलागीबाट वृद्धा गम्भीर घाइते

बैतडी । बैतडीमा आगलागीबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन् । पुर्चौँडी नगरपालिका–८ डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया जयमती साउँद गम्भीर...

बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

वीरेन्द्रनगर । कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ । खानेपानीका सबै...

‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’

गुल्मी । पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना...

लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

ढोरपाटन । चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खण्डको निसीखोला गाउँपालिका–४...

लोप हुँदै मखान खेती

जलेश्वर । तराई मधेसअन्तर्गत पर्ने सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका मानिएको मखान खेती महोत्तरीबाट लोप हुन थालेको छ । कुनै समय मखान खेतीका लागि...

नारायणीले पुनः खतराको तह पार गर्यो

भरतपुर । नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको नारायणी दिँउसो १२...