Home समाचार

समाचार

लगातारको वर्षाले जनजीवन कष्टकर, दसैँ मनाउन आएका गाउँमै

डडेल्धुरा । दसैँको दिन अपराह्नपछि मौसम परिवर्तन भई अविरल वर्षा सुरु भएको थियो । तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका...

नुवाकाेटमा बोलेरो दुर्घटना हुँदा चौध घाइते, तीन गम्भीर

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ मा आज अपराह्न बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था...

जसपाले टुंगो लगायो उम्मेदवार(सूचीसहित)

काठमाडौँ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो जसपाले उम्मेदवारको टुंगो लगाएको हो ।

पहिरो पन्छाएपछि त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर । त्रिभुवनराजपथअन्तर्गत हेटौँडा काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–२ को बाह्रघुम्तीमा आज बिहान खसेको सुक्खा पहिरोले यातायात अवरुद्ध भएकामा सडक डिभिजनको डोजरले पहिरो...

जरिवानाबापतको रकम जिल्ला निर्वाचन कार्यालयमा बुझाउन सकिने

काठमाडौँ । निर्वाचन आयोगले संवत् २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानूनबमोजिम निर्वाचन खर्चको विवरण  नबुझाउने उम्मेदवारलाई जरिवानाबापतको...

मनोनयनपत्र दर्तामा कठिनाइ भए आयोगले सहजीकरण गरिदिने

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र दर्ताका लागि हालैका...

उम्मेदवारी मनोनयन दर्ताको समय थप हुँदैन : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ । निर्वाचन आयोगले शनिबार पत्रकार...

रुपन्देही–५ मा एमालेले वासुदेव घिमिरेलाई उठाउने

बुटवल । २०७४ को चुनावमा कांग्रेसका भरत शाहले जितेको रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

बस्तीमा बाढी पसेपछि छ सय जनाको सडकमा बास

कैलाली । कैलालीमा केही दिनदेखिको लगातारको वर्षाका कारण घर डुबानमा परेपछि बाढीपीडित हुलाकी सडकमा टहरा निर्माण गरी बसेका छन् ।

एक सातापछि मनसुन बाहिरिने

काठमाडाैँ । नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको...