Home समाचार

समाचार

निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन होइन, जनताका लागि आएको हो : नेता सिटौला

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताएका छन् । झापाको भद्रपुरमा आज आयोजित...

कांग्रेससँगको सहकार्य चुनावी तालमेलका लागि मात्र होइन : बाबुराम भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध निर्वाचन तालमेलका लागि मात्र नभएको बताएका छन् ।

सडक अवरुद्ध हुँदा जुम्ला विमानस्थलमा भीड

जुम्ला । लगातार अविरल वर्षाले बाढी, पहिरोबाट कर्णाली राजमार्ग सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि जुम्ला विमानस्थलबाट देशका नेपालगञ्ज, सुर्खेत, काठमाडौँ, धनगढीलगायत सहर जाने...

यस वर्षको मनसुन बाहिरिने क्रम सुरु

काठमाडाैँ । यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन...

प्रदेश नं १ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु

काठमाडाैँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश...

कर्णालीमा बाढीपहिरो : साढे १० हजार नागरिक घरबारविहीन

सुर्खेत । बाढीपहिराका कारण कर्णाली प्रदेशमा १० हजार सात सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा...

निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन लागि निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक...

तनहुँमा महिला र दलितलाई कर्मकाण्ड तालिम

तनहुँ। विश्वहिन्दु महासङ्घ शुक्लागण्डकी नगर समितिले महिला र दलितलाई पुरोहित तथा कर्मकाण्ड तालिम सञ्चालन गर्दै आएको छ । आठ जना दलित समुदायका सहभागीसहित...

आयोगद्वारा तीन निर्वाचन चिह्नमा हेरफेर

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको छ । निर्वाचन आयोगको अभिलेखमा...

रासायनिक मल उद्योगका लागि जग्गा अवलोकन

हेटौंडा । बाग्मती प्रदेश सरकारको पहलमा ७८ अरबदेखि एक खर्बसम्मको लागत अनुमान रहेको रासायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा जग्गा हेरिएको छ...