सिङ्गुसले टोकेर तनहुँमा एकको मृत्यु, छ घाइते
तनहुँ । सिङ्गुसले टोकेर तनहुँमा आज एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । व्यास नगरपालिका–११ रानीगाउँ निवासी...
भोट बैंकको रुपमा सुकुम्वासी शिविर
कैलाली । केही हरिया त केही सुकेका सालका र साजका रुख । त्यहीँ रुखको फेदीमा घरका छाप्रा । विसं २०६३ देखि अतिक्रमणमा परेको...
भाइटीकाको साइत कात्तिक १० गते बिहान ११:३७ बजे
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार...
नगरपालिकाको सक्रियतामा बेवारिसे र बूढो गाईको संरक्षण गर्न गौ संरक्षण केन्द्र सञ्चालन
दमौली । तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदी किनारमा गाईका भीड चरिरहेका देखिन्छन् । झट्ट हेर्दा यति धेरै गाई कसले पाल्यो भन्ने मनमा उब्जिन्छ ।...
व्यासभूमिमा एक महिने हिन्दू महामिलन पर्व
दमौली । व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दू महामिलन पर्व सुरु भएको छ । अठाइसौँ...
पहिरोले रामपुर नहर बन्द हुँदा धानबालीमा असर
पाल्पा । पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर पहिरोले बन्द भएको छ । गत असोजको अन्त्यतिर परेको...
सशस्त्र प्रहरीद्वारा ९० लाख बराबरको चिनी बरामद
परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने...
राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको छ ।
लाभको पदमा...
सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत...
गाउँमा भिडियो एक्सरे सेवा, गर्भवती महिलालाई सहज
गलकोट । बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य इकाईमा अल्ट्रासाउण्ड (भिडियो एक्सले मेसिन) सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग...