Home समाचार

समाचार

अदालतबाट ४५ लाख जरिवाना ठहर भएका दीपेन्द्र पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ४५ लाखभन्दा बढी जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

संविधानको रक्षाका लागि गठबन्धनलाई मत : नेता निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।

एकीकृत समाजवादीद्वारा निर्वाचन परिचालन समिति गठन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालको संयोजकमा २ हजार ५०१ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ ।

कालीकोटका ५१ बस्ती बाढी, पहिराको जोखिममा

कालीकोट । कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ...

‘संविधानको रक्षाका निम्ति सत्ता गठबन्धनलाई मतदान गरौँ’-नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरूले प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्न अपिल...

दाङका फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

दाङ । दाङमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन...

निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो– अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका...

सशस्त्रका डीएसपी गैरेलाई ‘बेष्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’ अवार्ड

काठमाडौँ । सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैरेले ‘बेष्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्राप्त गरेका छन् । एपीएफ कमाण्ड तथा स्टाफ...

जनजाति आयोगका सिफारिस न्यून कार्यान्वयन

काठमाडौँ । आदिवासी जनजाति आयोगले सरकारलाई कार्यान्वयनका लागि सिफारिस गरेकामध्ये थोरै विषयमात्र कार्यान्वयन हुने गरेको छ । आयोगले आर्थिक...

बझाङमा जीप दुर्घटना : ज्यान गुमाउने चारको पहिचान खुल्यो

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा...