अपूर्व सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौँ । जिल्ला अदालत काठमाडौंले अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार...
प्राङ्गारिक खेतीमा विज्ञको जोड
काठमाडौँ । विद्यमान विषादी खेती प्रणालीले जनस्वास्थ्यका साथै माटो, पानीलगायत पर्यावरणीय क्षेत्रमा प्रतिकूल असर पारेकाले प्राङगारिक खेतीमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका...
प्रधानमन्त्री देउवाद्वारा पर्वतीय सङ्ग्रहालयको अवलोकन
गण्डकी– प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गरेका छन् । पोखरा महानगरपालिका-१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रधानमन्त्री देउवाले रुचीपूर्वक अवलोकन गरेका हुन् ।
मापदण्डविपरीत सञ्चालनमा रहेको हेटाैँडा मोडेल अस्पतालमा सिलबन्दी
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौंडाको एक अस्पतालमा सिलबन्दी गरी बिहीबार कारबाही प्रक्रिया अगाडि बढाएको छ...
समयमा फूल नफुल्दा भारतबाट दुई लाख तयारी माला भित्र्याइयो
धरान । धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् । कोलकाताबाट लाखौँको तयारी माला असारअगावै ल्याइएको कृषि बजारका...
घरआँगनकै फूलबाट थैली भर्दै गृहिणी
महोत्तरी । दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण गृहिणीले धेरथोर नगद...
प्रधानमन्त्री देउवा पोखरामा
पाेखरा । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुगेका छन् । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा...
थप ५३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर...
माधव नेपालमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एकीकृत सजमावदी)का अध्यक्षमाधवकुमार नेपालमाथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।
आयोगका...
माटोका भाँडा किन्नेको भीड
सप्तरी । सप्तरीको राजविराजस्थित हटियामा लक्षमीपूजा अर्थात् दिपावलीको अवसर पारेर बजारमा माटोका दियासहितका भाँडा किन्नेको दैनिक भीण्ड लाग्ने गर्दछ । लक्ष्मी पूजा नजिकिँएसँगै...