चाडबाडमा किसान अलैँची टिप्न व्यस्त
बागलुङ । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरूलाई दुःख गरी उब्जाएको अलैँचीले...
निर्वाचनका लागि ट्रेड युनियन कांग्रेसको परिचालन समिति
काठमाडाैँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल ट्रेड युनियन कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेस र सत्तागठबन्धनका...
मेलम्चीको पानी यही महिना काठमाडौँ ल्याउने तयारी
काठमाडाैँ । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ ।...
होटलको कोठामा गोप्य क्यामेरा राखेर पाहुनाहरूको भिडियो रेकर्ड गर्ने म्यानेजर पक्राउ
काठमाडौँ । प्रहरीले होटलको कोठामा गोप्य क्यामेरा राखेर अश्लिल भिडियो खिचेको आरोपमा काठमाडौंमा होटलका म्यानेजरलाई पक्राउ गरेको छ ।
लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने पक्राउ
काठमाडौँ । प्रहरीले होटलको कोठामा गोप्य क्यामेरा राखेर अश्लिल भिडियो खिचेको आरोपमा काठमाडौंमा होटलका म्यानेजरलाई पक्राउ गरेको छ ।
मेन्युको मूल्य र बिलको रकम फरक परे व्यवसायीलाई कारबाही
काठमाडौँ । सरकारले मेन्युमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्कसहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्न होटल,...
काठमाडौँ क्षेत्र नं ५ : तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा, २७ स्वतन्त्र उम्मेदवार
काठमाडाैँ । आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ मा तीन पदका लागि ५६ जनाको...
गत असोजमा घरजग्गाको कारोबारबाट दुई अर्ब ५६ करोड राजस्व सङ्कलन
काठमाडाैँ । विसं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले रु सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व...
पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै
जुम्ला । गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम...
बाली स्याहार्ने बेलामा धानबालीमा किराको प्रकोप
गलेश्वर । पाक्नै लागेको धानबालीमा रोग र किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तामा परेका छन् । पाक्न लागेको धानबालीमा गवारो, खैरो फड्के किरा र पोके...