कपिलवस्तुमा थपिए आठ हजार नौ सय मतदाता
कपिलवस्तु । कपिलवस्तुमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आठ हजार नौ सय ३७ मतदाता थपिएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लामा...
महाकाली नदीमा बालिका बेपत्ता
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छिन् ।
जलाशयमा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला
दाङ । तीन दिन अघि घोराही उपमहानगरपालिकाले कर्जाहीमा निर्माण गरिएको कृत्रिम ताल (जलाशय)मा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ...
चार दिनभित्र काठमाडौँको फोहर व्यवस्थापन हुने
काठमाडाैँ । यसअघि काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फरस्टेसनमा रहेका फोहरबाहेक...
बाँकेमा चुनावी चहलपहल सुरू
बाँके । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बाँकेमा चुनावी चहलपहल सुरू भएको छ । राजनीतिक दलहरुले...
टेलिकमद्वारा वालिङमा ‘फाइबर टु द होम’ सेवा थालनी
वालिङ । नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई ‘एफटिटिएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ ।
मोरङमा मिटरब्याजी विरुद्ध ३७ जनाले दिए उजुरी
माेरङ । अरुलाई गरिब बनाएर आफू धनी बत्रे मिटरब्याजी मोरङमा पनि देखा परेका छन् ।
मिटरब्याजीका कारण देशभरका...
दुई हजार टन जडीबुटी नेपालगञ्जमै थन्कियो
नेपालगञ्ज । । भारतीय प्लान्ट क्वारेन्टाइनको सूची नेपाली जडीबुटी नसमेटिँदा जडीबुटी बाँकेको नेपालगञ्जमै थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब दुई...
पुस्तक प्रदर्शनीमा पाठकको भीड
काठमाडौँ,८ भदौ । युवाकवि मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको उपस्थिति बढ्न...
सप्तरीमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी
सप्तरी । । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक...