धनुषामा श्रोत नखुलेको ३८ लाख ५० हजार रुपैयाँसहित एकजना पक्राउ
जनकपुरधाम । धनुषा प्रहरीले श्रोत नखुलेको साढे ३८ लाख ५० हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।
अर्पण शर्माद्वारा विश्व रेकर्ड कायम
काठमाडौँ । ‘मेमोरी किङ’ अर्पण शर्माले स्मरण शक्तिका विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन्। विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ...
अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ : सञ्चारमन्त्री कार्की
इनरुवा । सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई...
मकवानपुरको बज्रबाराहीमा आगलागी, ७५ लाख बराबरको क्षति
मकवानपुर । मकवानपुरको थाहानगरपालिका–६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी हुँदा सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको पालुङ इलाका प्रहरी कार्यालय मकवानपुरले...
लक्ष्मीपूजामा केराको बोटको बिक्री बढ्यो
महोत्तरी । मिथिला क्षेत्रमा लक्ष्मीपूजाको दिन स्वागतद्वार निर्माणका लागि केराको बोटको बिक्री बढेको छ । मैथिली परम्पराअनुसार स्वागतद्वार निर्माणका लागि लक्ष्मीपूजामा केराको बोट...
पालासँगै चिया खाने मट्काको माग बढ्दो
खजुरा । बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १३ लोधइगाउँका ४६ वर्षीय राम अचल कुमालले तिहारका लागि १५ हजार पाला बिक्री गरिसकेका छन्। तिहारमा माटोको पाला बनाउन उनलाई...
कांग्रेसका थापा र एमालेका चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन र अरुलाई धम्की दिनेजस्ता कार्यप्रति ध्यानाकर्षण गराउँदै विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।
गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला
भक्तपुर । फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक-७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी तीन करोडभन्दा बढी आम्दानी गरेका छन् । यहाँका किसानले व्यावसायिकरुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल...
कैलालीमा धान थ्रेसरमा परेर एक महिलाको मृत्यु
कैलाली । कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ ।
कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको...
कुकुर : शहरमा रहर, गाउँमा गोठालाका भर
बेनी । प्रायः शहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिक रूपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् ।