घाँस खेतीबाट मनग्य आम्दानी
नवलपुर । जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)...
आचारसंहिता पालना गर्ने रसुवाका उम्मेदवार र दलको प्रतिबद्धता
रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपले पालना गर्ने रसुवाका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।
‘पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ’
पाल्पा । रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न...
आज पनि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ । आज बिहीबार पनि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारबाट ६...
बाँझो बारीमा किवी खेती, वर्षमै लाखौँ आम्दानी
बलेवा । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् ।...
आधुनिक उपकरणको प्रयोग बढ्दा परम्परागत सिलौटो र जाँतो बनाउने पेशा सङ्कटमा
विराटनगर । विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आएका छन् । उनले बाबु बाजेले गरेकै...
दश जनाले पूरा गरे एपिएफ कमाण्ड कोर्स
काठमाडाैँ । सशस्त्र प्रहरीका १० कर्मचारीले एपिएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौँमा सञ्चालित छैटौँ एपिएफ कमाण्ड तथा स्टाफ कोर्स पूरा गरेका छन्...
घरबहाल कर अब महानगरले नै उठाउने
विराटनगर । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ।
विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय...
काठमाडौँ महानगरकाे जमिन कृषि र गैरकृषि गरी दुई किसिमबाट वर्गीकरण हुने
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले भूउपयोग कार्यान्वयन उपसमिति गठन गरी कृषि र गैरकृषि गरी जमिनलाई दुई क्षेत्रमा छुट्याउने भएको छ । बुधबार कामपाका...
कांग्रेस केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन
काठमाडाैँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति...