Home समाचार

समाचार

मेलम्चीमा गैरकानुनी रुपमा निर्मित संरचना हटाउन निर्देशन

मेलम्ची । गैरकानुनी रुपमा बनेका संरचना हटाउन तथा बजार सरसफाइ गर्न निर्देशन दिँदै मेलम्ची नगरपालिकाले बजार अनुगमन गरेको छ । घर अगाडि...

नयाँ बस्ती अपायक भयो, हामी बस्दैनौँ : मुसहर

इटहरी । इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्ती प्रयोगहीन बनेका छन् । उनीहरु नयाँ बस्तीमा जान नमान्दा १५ घरहरु अढाइ वर्षदेखि खाली...

बासस्थान साँघुरो हुँदा हात्तीको आक्रमण बढ्यो

कञ्चनपुर । कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी...

राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

लमजुङ । लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी...

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज...

बयानका लागि प्रधानन्यायाधीश जबरा महाभियोग सिफारिस समितिमा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन संसद सचिवालय सिंहदरबार पुगेका छन् । संसदको महाभियोग सिफारिस समितिमा बयानका लागि जबरा सिंहदरबार...

पूर्णपात्र, गोदान गरी समापन गरियो तीज व्रत

काठमाडाैँ । भाद्र शुक्ल तृतीयाका दिनमा मङ्गलबार  देवादीदेव महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी...

अछाममा युवक मृत फेला

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन् । मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै...

चाँगुनारायणका जनप्रतिनिधिको १०० दिन : तत्काल वीर अस्पताल निर्माण सुरु गर्न माग

भक्तपुर । चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधिको १०० दिनको काम सार्वजनिक गरिएको छ । नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले संयुक्तरूपमा आर्थिक...

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कञ्चनपुरसहित ३३ जिल्लामा मनाइने

काठमाडाैँ । अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कञ्चनपुरसहित ३३ जिल्लामा मनाइने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घको अगुवाइमा १४औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...