Home समाचार

समाचार

निर्वाचन आयोगले भन्यो : राजनीतिक दल र उम्मेदवारका बारेमा मत सर्वेक्षण नगर्नू

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल...

दाउन्ने सडक दुईतर्फी सञ्चालनमा

कावासोती । पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिराले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ। लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो...

एउटै वडाका तीनजना प्रदेशसभा सदस्यका उम्मेदवार

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका तीनजना आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् ।

चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

चितवन । चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ । आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको...

दीपावलीको स्वागतमा लागे वृद्धवृद्धा

काठमाडौँ । नेपालीको महान् पर्व दसैँपछिको अर्को चाड तिहार नजिकिँदै गर्दा तारकेश्वर नगरपालिका–७ फुटुङमा पर्ने नवजीवन परोपकार समाज (आश्रम) नजिकै रहेको बाँझो...

काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा आफन्त र टोलवासी चुनावी मैदानमा

काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा र प्रदेशसभाका दुवै सिटमा रोचक उम्मेदवारी परेका छन् । यसले चुनावी प्रतिस्पर्धालाई पनि...

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत...

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन्...

चितवनमा त्रिपालमुनि कैदीबन्दी

चितवन । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा चितवनमा व्यवस्थापनमा समस्या पर्दै आएको छ। कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात...

यी हुन् आफैलाई मत हाल्न नपाउने पर्साका उम्मेदवार

पर्सा । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्साका केही उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने भएका छन् ।