दसैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने
काठमाडौँ । असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ ।
मंगलबार यातायात व्यवस्था विभागको...
संसद्मा कलाकार अपूर्व क्षितिजलाई रिहाइ गर्न माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख...
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम...
के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? कारबाही पर्नुहोला !
काठमाडाैँ । के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? गर्नुभएको भए ख्याल गर्नुहोला ! तर्पांँलाई कारबाही अथवा मुद्दा चल्न सक्छ । गुणस्तर...
मैयादेवी कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी
चितवन । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा...
समयमा वर्षा नभएका कारण दाङमा धान उत्पादनमा कमी हुने
देउखुरी । दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती...
कर्मचारी देश र जनताप्रति उत्तरदायी हुनुपर्ने : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।
एमालेको आरोप : सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी कर्मचारी सरुवा गर्यो
काठमाडौँ । नेकपा एमालेले निर्वाचन प्रभावित पार्न सरकारले आफू निकटका कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा एमालेका...
तत्काल डेङ्गु नियन्त्रण गर्न सांसदको माग
काठमाडौँ । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरूले महामारीका रूपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
यसरी फेरियो भैरहवा…!
रूपन्देही । जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस...