Home समाचार

समाचार

प्रधानमन्त्री देउवाद्वारा बेलायतका नवनिर्वाचित प्रधानमन्त्री ट्रसलाई बधाई

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संयुक्त अधिराज्य बेलायतका नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिएका छन् । उनले सन्देशमार्फत प्रधानमन्त्री ट्रसलाई उहाँको...

गठबन्धनलाई निरन्तरता दिनु आजको आवश्यकता : अध्यक्ष यादव

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आजको आवश्यकता भएको...

चीनमैै रोकिए दसैँका सामान

चाैतारा । दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् । दसैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ,...

सर्वोच्चलाई बालेनको जवाफ – ‘मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलेसर्वोच्च अदालतप्रति आफ्नो पूर्ण सम्मान रहेको स्पष्ट पारेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा पठाएको जवाफमा...

कांग्रेसले सय सिट लिन पहल गर्नुपर्छ : नेता कोइराला

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन् ।

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मा

काठमाडाैँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा विश्वप्रकाश शर्मा मनोनयन गरेको छ ।

अध्यक्ष दहालद्वारा कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनको निम्ति अहिलेदेखि...

क्यानले सन्दीपलाई तत्काल निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने

काठमाडाैँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको...

थप २३० जनामा काराेना सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा (एमाले) पर्वतको मङ्गलबार सम्पन्न छैटाँै बैठकले...