Home समाचार

समाचार

नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

२ कात्तिक । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ । करिब...

बझाङको थलारामा पहिरोले ७ घर पुरिँदा २३ जना बेपत्ता

२ कात्तिक । बझाङको थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना...

सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा हिमपात, जनवीवन प्रभावित

२ कात्तिक । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्सातसँगै हिमपात भइरहेको स्थानीयवासीले बताएका छन्...

बर्दियामा बाढीका कारण ९६० घर प्रभावित

२ कात्तिक । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढी पसेको छ । बाढीका कारण ९६० घर डुबानमा परेका छन् ।...

बाढीले बगाएर ४० वर्षीय पुरुषको मृत्यु

२ कात्तिक । आज बिहानदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका– ५ लालपतास्थित बिलाउनेको कोरिया खोलामा आएको बाढीले एक ४० वर्षीय...

थप १०९६ जनामा संक्रमण पुष्टि, १२ को मृत्यु

२ कात्तिक । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा...

तोडियो खानको आमरण अनसन

२ कात्तिक । बाँकेकी निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोबीको बेपत्ता भएको घटनाबारे तत्काल अनुसन्धान सुरु गर्ने सरकारसँग सहमति भएपछि नेपालगञ्जकी अधिकारकर्मी...

बाढीले यातायात सेवा अवरुद्व

२ कात्तिक । अविरल वर्षासँगै आएको बाढीका कारण ह्युमपाइप राखेर बनाइएको बाटोमा क्षति हुँदा यातायात सेवा अवरुद्व भएको छ ।

डाेटीमा पहिरोले घर भत्किँदा दुईजनाको मृत्यु

२ कात्तिक । तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ ।...

धरानमा पहिराले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

२ कात्तिक । सोमबारदेखि अविरल परेको बर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३...