Home समाचार

समाचार

बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ

५ कात्तिक। जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १०...

कात्तिके स्नानका लागि कालीगण्डकीमा दैनिक भीड

कात्तिक महिना सुरु भएसँगै आध्यात्मिक र जैविक महत्वको कालीगण्डकी नदीमा स्नान गर्नेको भीड बढेको छ । कात्तिक स्नान गर्न कालीगण्डकी नदीमा भक्तजनको...

अवरुद्ध भीमदत्त राजमार्ग तीन दिनपछि खुल्यो

डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिराका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकाको...

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

४ कात्तिक । प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

बाढी, पहिराबाट मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने

४ कात्तिक । पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ ।

थप ५४५ जनामा सङ्क्रमण पुष्टि, ८ काे मृत्यु

४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ५४५ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

बाढीपहिरो अपडेट : मृत्यु हुनकाे संख्या १०१ पुग्याे, ४१ जना बेपत्ता

४ कात्तिक । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ ।...

उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई अगाडि बढाइने छः प्रधानमन्त्री देउवा

४ कात्तिक । बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गरेका छन् ।

बाढीका कारण सुनसरीमा धानबालीमा ठूलो क्षति

४ कात्तिक । अविरल बर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित...

दुहबी सबस्टेशन पुनःसञ्चालनमा,विद्युत आपूर्ति सुचारू

४ कात्तिक । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ । डुबानका कारण...