Home समाचार

समाचार

तिहारलाई ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै

काठमाडौँ, ६ कात्तिक । स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात...

दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने

६ कात्तिक । दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान...

हेटौँडामा इन्जिनियरहरुको विरोध प्रदर्शन

६ कात्तिक । वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा आज प्रदर्शन गरेका छन् ।

उडान नहुँदा राराताल पुगेका पर्यटक अलपत्र

खलङ्गा, ६ कात्तिक । दसैँको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जन तथा घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी...

महिलाले शव बोकेर घाटसम्म पुर्याए

छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास...

मुगु बस दुर्घटना : मृतकका परिवारलाई रु एक लाख दिइने

६ कात्तिक । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक...

कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा १७ जनाविरूद्ध मुद्दा दर्ता

५ कात्तिक । खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्ता मध्ये १७ जनाविरूद्ध मुद्दा...

पाँच वर्षीय बालकसहित दुई मृत फेला

५ कात्तिक । पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर...

थप ७०८ जना सङ्क्रमित, ९३२ सङ्क्रमण मुक्त

५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक...

प्रधानन्यायाधीशको आचरण र व्यवहारमा गम्भीर शंकाः पूर्वन्यायाधीश फोरम

५ कात्तिक । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताएको छ । फोरम अध्यक्ष टोपबहादुर...