Home समाचार

समाचार

‘ईपीएस’मार्फत रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी सम्झौता नवीकरण गर्ने सरकारकाे निर्णय

काठमाडौँ । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ ।

चितवनका १६१ मतदानस्थललाई तीन तहमा वर्गीकरण

चितवन । जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थललाई वर्गीकरण...

राष्ट्रपतिबाट हिसानको महाधिवेशन उद्घाटन

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गरेकी छन् ।...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

कैलाली । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।...

महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

काठमाडाैँ । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान...

इञ्जीनियर्स एशोशिएशनमा लामिछाने

काठमाडाैँ । प्रोग्रेसिभ इञ्जीनियर्स एशोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा सुरज लामिछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।...

वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने

काठमाडाैँ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ ।

वडाको पहलमा नयाँबानेश्वर क्षेत्रको ५० रोपनी जग्गा संरक्षण गरी उद्यान निर्माण

काठमाडाैँ । काठमाडौँ महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ ।

बागलुङको जैमिनीमा सहकारीसहित सात घरमा चोरी

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी...

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ सम्पन्न

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ सम्पन्न भएको छ । चार...