Home समाचार

समाचार

गृहमन्त्रीको ‘सुरक्षा समूह’मा रहेका कार्कीमाथि अनुसन्धान

काठमाडाैँ । नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालिएको स्पष्ट पारेको छ ।...

प्रदेशको युवालाई ५० हजार कमाउने बनाउँछौँ : मुख्यमन्त्री पाण्डे

हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका युवालाई मासिक रु ५० हजार कमाउन सक्ने दक्ष नागरिक बनाउने बताएका छन् ।

सत्तागठबन्धनमा सिट बाँडफाँटबारे सकारात्मक छलफल, अर्को बैठक बुधबार बस्ने

काठमाडाैँ । पाँच दलीय सत्ता गठबन्धनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे सकारात्मक छलफल भएको छ । सत्ता गठबन्धनका शीर्ष...

आस्था र विचारभन्दा माथि उठेर विकासमा लागौँ : शिक्षामन्त्री पौडेल

बलेवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आस्था र विचारभन्दा माथि उठेर सबै राजनीतिक दल देशको विकासमा लाग्नुपर्ने बताएका छन् ।...

वस्तु आयात झण्डै १३ प्रतिशतले घट्याे

काठमाडाैँ । चालु आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत...

बस्तीपुरवासीको गुनासो : नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाइएन

लहान । सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली...

सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप, तीन घाइते

सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा तस्कर समूह र प्रहरीबीच आज झडप भएको छ । स्थानीय घुरन साहको घरमा अवैधरुपमा कपडा...

राष्ट्रपति भण्डारीसमक्ष प्रतिनिधिमण्डलका अध्यक्षबाट शिष्टाचार भेट

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हाल नेपाल भ्रमणमा रहेका ‘ग्लोबल काउन्सिल फर टलरेन्स एण्ड पिस’ संस्थाका अध्यक्ष अहमद अल जरावानको नेतृत्वको संसदीय...

आगामी निर्वाचनमा एमालेले एजेण्डा मिल्ने पार्टीसँग तालमेल गर्ने

काठमाडाैँ । नेकपा (एमाले) ले आफ्नो मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको स्थायी कमिटी...

महाअभियोग सिफारिस समितिको बैठक भोलि पुनः बस्ने

काठमाडाैँ । महाअभियोग सिफारिस समितिको आजको बैठकमा सांसदहरूले निर्वाचनको समयमा आएर गठन भएको समितिले तयार पारेको प्रतिवेदन संसद्मा प्रवेश पाएन भने त्यसको...