Home समाचार

समाचार

निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान, १५ दिन भित्र आवेदन दिइसक्नु पर्ने

काठमाडाैँ । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले...

नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताएका छन् । यहाँ आज पत्रकारहरूसँग कुरा...

विकासमा फड्को मार्दै माडी

चितवन । चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अबौँ रुपैयाँका केन्द्रीय योजना परेका छन् ।...

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैँ । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । प्रदेश नं १, बागमती, कर्णाली र सुदूरपश्चिम...

बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले दिए उजुरी

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५...

पाँच जिल्लाको एउटै कार्यालय, कर्मचारी अभावले काम गर्न सकस

पर्वत । सङ्घीयता पश्चात स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ ।...

झापाका दुई स्थानीय तहका ९२ जनालाई जग्गा धनी पुर्जा वितरण

झापा । झापाका दुई स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमध्ये ९२ जनालाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ...

शैक्षिक शुल्क विवाद : स्रोत खुल्ने कार्यविधि बनाउन नगरपालिका तयार

सुर्खेत । विद्यार्थीबाट शैक्षिक शुल्क उठाउन नपाउने अदालतको फैसलापछि समस्यामा परेका सामुदायिक विद्यालयका माग पूरा गर्न वीरेन्द्रनगर नगरपालिका तयार भएको छ ।...

पढाइले प्रौढ महिलाहरुको आत्मविश्वास बढायो

म्याग्दी । अंक अक्षर लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटकी संगिता छिनालको अहिले आत्मविश्वास बढेको...

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्ला । जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री...