Home समाचार

समाचार

चितुवाको आक्रमणबाट बालक घाइते

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा आज साँझ चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । सोही वडा निवासी पाँच वर्षीय...

जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात हुँदैनः घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन् ।

फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ

काठमाडाैँ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी प्रोफाइमा आबद्ध साथी, आफन्त र सहकर्मीसँग रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी...

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

कास्की । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३...

न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई हटाउन सकिन्छ : सर्वोच्च अदालत

काठमाडाैँ । सर्वोच्च अदालतले निर्धारित न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई न्याय परिषद्ले हटाउन सक्ने आदेश गरेको छ । न्यायाधीश...

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा बेपत्ता मजदुरको दुई हप्तापछि शव फेला

चरीकाेट । दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा बेपत्ता एक युवकको शव दुई सातापछि फेला परेको छ ।

गृहमन्त्री खाणसँग र प्रधानसेनापतिको भेटवार्ता

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापति प्रभुराम शर्माले आज भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय...

निहारिकाका छोरा र आरोपीको डीएनए जाँच गराउन उच्च अदालतको आदेश

जनकपुरधाम । उच्च अदालत जनकपुरले निहारिकाका छोरा र आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षणका लागि आदेश दिएको छ । बुधबार...

अवैध संरचना भत्काएपछि २५ प्रतिशत पार्किङको समस्या समाधान हुन्छ : काठमाडौँ महानगरपालिका

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । यसअघि कामपाले जारी गरेको...

संसद्ले गति लियो : सभामुख सापकोटा

चाैतारा । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भई संसद्ले गति लिएको बताएका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा...