Home समाचार

समाचार

शिक्षण अस्पतालबाट फरार कैदी ललितपुरको लुभुबाट पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यलाय शिक्षण अस्पताल महाराजगंजबाट फरार भएका ललितपुरस्थित नख्खु कारागारका कैदी ललितपुरको लुभुबाट पक्राउ परेका छन् ।

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

म्याग्दी । कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुको चोरी हुँदा स्थानीय तहको आम्दानीको स्रोत गुमेको छ । सर्वोच्च अदालतको २०७८ असार २९...

आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडाैँ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

अवैध रुपमा निर्माण भएका संरचना निरन्तर भत्काइन्छ : काठमाडौँ महानगरपालिका

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ...

मधेस प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा वृद्धि

जनकपुरधाम । मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गत २३ साउनको मन्त्रिपरिषद् निर्णयानुसार ५ भदौमा प्रदेश राजपत्रमा...

निहारिकाको बच्चा र श्रेष्ठको डिएनए परीक्षण गर्न उच्च अदालतको आदेश

जनकपुर । उच्च अदालत जनकपुरले कुमारी आमा महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ...

नौ किलो सालकको खपटासहित तीनजना पक्राउ

काभ्रेपलाञ्चाेक । प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)...

कैदी भागेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडाैँ । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार रहेको घटनाका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन...

नेपालकै पहिलो अटिजम विद्यालय तिलोत्तमामा

रुपन्देही । रुपन्देहीको तिलोत्तमा–५ मा रहेको नमूना माध्यमिक विद्यालयले नेपालमै पहिलो पटक अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान...

सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता

सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी...