Home समाचार

समाचार

नेवार समुदायमा पञ्चदान पर्व मनाइँदै

काठमाडाैँ । नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ ।

दुर्गम ठाउँका महिला हाटबजार सञ्चालनमा सक्रिय

सिन्धुपाल्चोक । तामाङ समुदायको बाहुल्यता रहेको सिन्धुपाल्चोककै दुर्गम ठाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङका महिला हाटबजार सञ्चालन गर्न सक्रिय भएका छन्। स्थानीय उत्पादनलाई...

मेलम्ची र इन्द्रावती खोलामा पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको...

राष्ट्रपतिले नेपाली सेनाका पूर्वजर्नेलहरूसँग परामर्श गर्नु संविधान विपरीतः बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरूसँग परामर्श गरेको बताएका छन् । बिहीबार...

‘अण्डरग्राउण्डमा’ सञ्चालित व्यवसाय खाली गर्न निर्देशन

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले आज पनि नयाँबानेश्वर स्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउण्ड तत्काल खाली गर्न...

सडक दुर्घटना न्यूनीकरणका लागि बत्ती जडान

कञ्चनपुर । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्रमा रातिका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि सडक बत्ती जडानको कार्य अगाडि बढाइएको छ ।...

पर्यटक आकर्षणको केन्द्र बन्दै बाबाताल

बन्दीपुर । पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर स्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपालको गण्डकी प्रदेश भेला पोखरामा

काठमाडाैँ । समाजवादी प्रेस सङ्गठन नेपालको गण्डकी प्रदेश भेला यही भदौ १० गते पोखरामा गरिने भएको छ । प्रदेशअन्तर्गत जिल्ला अधिवशेनको मिति...

एमाले पोलिटब्यूरो बैठक सुरु

काठमाडाैँ । नेकपा (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन...

सत्ता गठबन्धन बैठक : सबै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदललाई...

काठमाडौँ । सत्तारुढ गठबन्धनले देशका सबै निर्वाचन क्षेत्रहरुको अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको छ ।