Home समाचार

समाचार

रत्नपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटाहिटीको अण्डर पासमाथि बनेका अवैध संरचना भत्काएको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेका संरचना महानगरको सुरक्षाकर्मीसहितको...

आजदेखि राहदानी विभागको बेसमेन्ट सेवाग्राहीलाई पार्किङ गर्न खुला

काठमाडाैँ । राहदानी विभागकाे बेसमेन्ट आइतबारदेखि सेवाग्राहीका लागि पार्किङ गर्न खुला भएको छ। नक्साअनुरुप निर्माण नभएका संरचना...

‘सुनकोसी–तेस्रो’ : एक हजार छ सय परिवार विस्थापित हुने अनुमान

काभ्रेपलाञ्चोक । ‘सुनकोसी–तेस्रो’ (६८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना निर्माण हुँदा यसबाट करिब छ सय १६ परिवार प्रभावित हुने अनुमान गरिएको छ ।...

एमालेमा निर्वाचन परिचालन सचिवालय गठन

काठमाडाैँ । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ ।

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक राष्ट्रियसभामा प्रस्तुत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्विचारका लागि फिर्ता भएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।

चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया

चितवन । चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय...

उठ्दैछ मानव सेवा आश्रम

गलकाेट । पाँच जनाको पहलमा सुरु भएको मानव सेवा आश्रम बागलुङ शाखाले अहिले व्यापकरूप लिँदै छ । आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न...

बस्ती बसेको बीस वर्षपछि बिजुली

कैलाली । कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २०...

सडक सुविधाले बढायो बाँच्ने रहर

बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गरे । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोगे । अझै...

दुर्लभ घडियाल संरक्षणका लागि घडियाल उत्सव

कैलाली । दुर्लभ घडियाल गोही संरक्षणका लागि कैलालीको टीकापुर–७ बैदीस्थित ढुङ्गाना टोलमा प्रथम घडियाल उत्सव आयोजना गरिएको छ । दुर्लभ घडियाल गोहीको...