Home समाचार

समाचार

कलाकारको तीज : अरूलाई नचाउँदै, आफू पनि मनाउँदै

काठमाडौँ । अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई...

स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन मुख्यमन्त्री भट्टको आग्रह

गाेदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हरितालिका तीजको मौलिकता कायम राख्दै स्वास्थ्यका मापदण्ड पालना गरी मनाउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री राउतद्वारा चौठचन्द्र तथा तीज पर्वको शुभकामना

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले हिन्दूहरूको महान् चाड चौठचन्द्र तथा हरितालिका तीजको अवसरमा देश तथा विदेशमा भएका सम्पूर्ण नेपाली दाजुभाइ,...

तीज र गौरा पर्वले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्ने अध्यक्ष ओलीको विश्वास

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरितालिका तीज तथा सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना दिएका छन् ।

चट्याङ लागेर रौतहटमा तीन महिलाको मृत्यु

वीरगंज । रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका– ३ मलाहीमा मंगलबार बिहान चट्याङ लागेर गरुडा नगरपालिका...

ग्यास बिस्फोटका घाइतेको उपचारलाई नौ लाख सहयोग

सिन्धुपाल्चाेक । खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट भएर घाइते भएका नौ जनाको उपचार गर्न जिल्लाको भोटेकोसी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।...

तीन हजार बढी सवारी चालक कारबाहीमा

काठमाडाैँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका...

पोखराको कोशेली टुसा

अन्नपूर्ण (कास्की) । पोखरा घुमेर फर्किने आन्तरिक पर्यटकले कोशेलीका रुपमा टुसा लैजान थालेका छन् । कास्कीका उच्च पहाडि भू–भागमा पाइने टुसा विशेषतः...

शिवालयमा बिहानैदेखि तीज वर्तालुको भीड, पशुपतिनाथको पूर्वी मूलढोका १५ वर्षपछि खुल्यो

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको...

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो...