Home समाचार

समाचार

अछाममा युवक मृत फेला

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन् । मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै...

चाँगुनारायणका जनप्रतिनिधिको १०० दिन : तत्काल वीर अस्पताल निर्माण सुरु गर्न माग

भक्तपुर । चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधिको १०० दिनको काम सार्वजनिक गरिएको छ । नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले संयुक्तरूपमा आर्थिक...

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कञ्चनपुरसहित ३३ जिल्लामा मनाइने

काठमाडाैँ । अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कञ्चनपुरसहित ३३ जिल्लामा मनाइने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घको अगुवाइमा १४औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

कलैयामा कोभिड–१९ विरुद्ध बालाबलिकालाई फाइजर खोप दिइने

बारा । कोभिड–१९ विरुद्ध बारा जिल्लाका स्थानीय तहहरूमा पाँच वर्षदेखि १२ वर्षमुनिका एक लाख २० हजार बालबालिकालाई फाइजर खोप दिने अभियान सुरु...

कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

कञ्चनपुर । कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो...

चट्याङबाट तीजमा नाचगान गरिरहेका दुई जनाको मृत्यु

दाङ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ...

दुई समूहबीचको झडपमा सुर्खेतमा एकजनाको मृत्यु

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच...

सडकमा ट्रक पल्टिदा राजमार्ग अवरुद्ध

दमाैली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्रक...

सूर्यविनायक–धुलिखेल सडकः काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने

काठमाडाैँ । अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ ।...

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

पर्वत । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिराका...