Home समाचार

समाचार

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं। प्रतिनिधि सभा सदस्य इलाम-२ र प्रदेश सभा सदस्य बझाङ-१ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने गरी व्यावसायिक बनाउनु पर्छ : मन्त्री श्रेष्ठ

भक्तपुर । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने गरी खेललाई व्यावसायिक बनाउनुपर्ने बताएका छन् ।

रुसी सेनामा आबद्ध नेपालीका परिवारद्वारा गृहमन्त्री लामिछानेलाई ११ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रुसी सेनामा आबद्ध नेपालीको उद्धारका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने बताएका छन्।

सञ्चारमाध्यमविरूद्ध निकिता पौडेलले गरिन् मुद्दा दायर

काठमाडौं । गृहमन्त्री रवि लामिछानेका पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेका छन् । पौडेलले विभिन्न मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौं...

नेपाल र दक्षिण कोरियाले जुगल हिमालको पहिलो आरोहण गर्दै

काठमाडौँ। नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले जुगल हिमाल (६५९१ मिटर) को पहिलो आरोहण गर्नेभएको छ। उक्त प्रयोजनका लागि...

लाङटाङ पदमार्गमा पर्यटकको निधन

रसुवा । लाङटाङको भ्रमण सम्पन्न गरी फर्कँदै गर्दा लाङटाङ पद मार्गमा एक पर्यटकको आज निधन भएको छ ।

स्थानीय र व्यवसायीको समस्या समाधान गरेर ठमेल र दरबारमार्ग चौबीसै घण्टा खोल्छौँ : गृहमन्त्री...

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीको समस्या समाधान गरेर ठमेल तथा दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने बताएका छन्...

फेवाताल किनारमा रैथाने खाना महोत्सव

कास्की । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा पोखराको फेवाताल किनारमा आयोजना हुने १९औँ संस्करणको फेवा नववर्ष महोत्सवमा नेपाली रैथाने खाना महोत्सवसमेत समावेश...

उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण

काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ। देशभरमा १० हजार...

एक महिनाको अवधिमा शिक्षा क्षेत्रमा सुधारको प्रयास सुरु गरिएको छः मन्त्री श्रेष्ठ

काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एक महिनाको अवधिमा शिक्षा क्षेत्रमा सुधारको प्रयास सुरु गरिएको बताएकी छन्। एक...