Home समाचार

समाचार

सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् ।  जनयुद्धका क्रममा राज्यपक्षबाट...

सर्लाहीको मलगंवामा आज साँझदेखि कर्फ्यु

सर्लाही । सर्लाही सदरमुकाम मंलगवामा कफ्यु लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो । 

दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको पोष्ट स्थापना

दार्चुला । चीनको स्वशासित क्षेत्र तिब्बत नजिक दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।

पुल नहुँदा जोखिमपूर्णरूपमा खोला तर्दै बालबालिका

बैतडी । पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन् । सिगास गाउँपालिका–६ मा...

 बैतडीमा मेडिकल एक सञ्चालकविरुद्ध मुद्दा 

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा...

समाजवादी मोर्चाको सन्देश सभा आइतबार हेटौँडामा

मकवानपुर । समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय  सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्ने भएको छ । आज यहाँ पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा...

कान नसुन्ने बिरामीका लागि वीर अस्पतालमा ‘कोक्लियर इम्प्लान्ट’मार्फत उपचार

काठमाडौँ । वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको छ । अस्पतालले पटक्कै कान नसुन्ने...

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित थप ३ कर्मचारी पक्राउ

काठमाडौं । प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय...

सांसद सापकोटाद्वारा ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेकामा केही आयोजनामा देखिएको असर जलवायु परिवर्तनकै कारण...

पर्यटकीय गन्तव्य बन्दै मायाटार

चितवन । चितवनको पहाडी भूगोलमा पर्ने इच्छाकामाना गाउँपालिकामा थुप्रै पर्यकटीयस्थल छन् । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका...