Home समाचार

समाचार

कांग्रेस सभापति देउवाद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेपाली राजदूतलाई प्रधानमन्त्रीको निर्देशन- नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । 

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौँ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था,...

सुन तस्करी प्रकरण : सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने...

मकवानपुरमा डेङ्गुका सङ्क्रमित निरन्तर बढ्दै

बागमती । हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य...

राष्ट्रिय झण्डा ओढाएर पूर्व राष्ट्रपति भण्डारीले दिइन् नेम्वाङप्रति श्रद्धाञ्जली

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

संविधान निर्माणमा नेम्वाङको भूमिका सन्तुलित

काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद्मा सन्तुलित भूमिका निर्वाह गरेका उनको यस भूमिकालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान

काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा न्यूयोर्कमा...

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।

नेकपा एसका नेता शंकर विश्वकर्माको निधन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ। रौतहट निवासी विश्वकर्माको जावलाखेलस्थित अल्का अस्पतालमा...