Home समाचार

समाचार

काठमाडौँ उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम संसदीय सुनुवाइ असार १ गते

काठमाडौँ । संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका बारेमा संसदीय सुनुवाइ समितिमा छलफल भएको छ ।

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते...

वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा

मनहरी । मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी...

एक महिलाको सेनाको हिलोकोप्टरमार्फत उद्धार

सिमकोट । हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।  तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि...

पाँच हजार गाईभैँसीलाई ‘लम्पीस्किन’को औषधि

चितवन । लम्पी स्किन’ रोग प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको औषधि दिइएको छ ।  भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु...

अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ : अर्थमन्त्री डा महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ...

खडेरीले मुहान सुकेपछि जलेश्वरमा ट्याङ्करबाट पानी वितरण

जलेश्वर । जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल...

यस्तो छ आजको मौसम

काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको साथै भारतको विहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिए

रत्ननगर । जिल्लामा लम्पीस्किन सङ्क्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेपछि बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिएका छन् ।  चितवनमा रहेका बीमा कम्पनीले पशुपालक कृषकको...