Home समाचार

समाचार

नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी काम अघि बढाउन निर्देशन दिएका छन् ।

पूर्वी तराईमा भाक्का खानेको भीड

झापा । उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्छन् पाहानी राजवंशी र सुरु गर्छन् माटाको भाडामा भाक्का पकाउन । यतिबेला उनको दैनिकी नै...

तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत

घोराही (दाङ) । दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो । उनले यो पेसा गर्न थालेको आठ वर्ष...

आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ

काठमाडौँ । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी...

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

काठमाडौँ । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम असुल...

प्रधानमन्त्री ओली चीन भ्रमणलगत्तै भारत भ्रमणमा जानुहुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै भारत भ्रमण गर्ने बताएका छन् । उनले चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओली...

जसपा नेपाल विभाजनविरुद्ध रिट आजपनि हेर्न नमिल्नेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । उक्त दल विभाजनसम्बन्धी रिट सर्वोच्च अदालतको...

जङ्गी अड्डामा नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र...

‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

काठमाडौँ । आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ ।

सत्यवती मेलामा ३२ लाख बराबर भेटी सङ्कलन

रामपुर (पाल्पा) । जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती मन्दिरमा आयोजना गरिएको सत्यवती मेलामा ३२ लाख बराबर भेटी सङ्कलन भएको छ ।